६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

बालबालिकालाई खुवाउन राष्ट्रसंघले पठाएको ५४ हजार किलो चामल गुणस्तरहीन

२१ फाल्गुन २०७९, आइतबार  

0
Shares

बालबालिका दिवा खाजा कार्यक्रमका लागि संयुक्त राष्ट्रसंघ मातहतको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपाल ल्याएको चामल गुणस्तरहीन पुष्टि भएको छ ।

डब्लूएफपीले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ र कर्णालीको हुम्ला जिल्लामा १–५ कक्षाका बालबालिकाका लागि दिवा खाजा कार्यक्रम चलाएको छ । यसका लागि ५४ हजार किलो चामल आएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ३ : ४८ बजे