६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

ट्राफिक नियम सम्बन्धि प्रशिक्षण




बाँके खजुरा पुस २२– जिल्ला ट्राफिक कार्यालयको आयोजना र खजुरा गाँउ पालिकाको सहयोगमा खजुरा गाँउ पालिकामा ट्राफिक सचेतना सम्बन्धि चालक र सह–चालकलाई ट्राफिक नियम,कानुन सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम गरीएको छ ।


पछिल्लो समयमा बढ्दै गएको सवारी दुर्घटनाई न्युनिकरण गर्नको लागि ट्राफिक नियमरकानुन सम्बन्धि खजुरा गाँउपालिका भित्र संचालनमा रहेका सार्वजनिक तथा निजि बिद्यालयका संचालक, चालक र सह(चालक गरी ५१ जनालाई प्रशिक्षण दिईएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख गोपि कृष्ण सुवेदीले जानकारी दिए ।


सवारी दुर्घटना न्युनिकरणमा चालकको भुमिका, दुर्घटना न्युनिकरणका उपायहरुका बिषयमा प्रशिक्षण गरीएको प्रहरी बरिष्ठ नायब निरीक्षक प्रबिण आचार्यले बताए ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १२ : ५७ बजे