२१ मंसिर २०८१, शुक्रबार | Sat Dec 7 2024

टर्कीको मुद्रा अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर



एजेन्सी पुस २७, । टर्कीको मुद्रा अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलर प्रतिडलर ३० लिराभन्दा बढीमा व्यापार भएको छ ।

स्थानीय समयअनुसार बिहान १०ः२५ मा एक डलर ३०।०१ लीरामा कारोबार भएको थियो ।

टर्की मुद्राले गत वर्षदेखि आफ्नो मूल्यको ३७ प्रतिशतभन्दा बढी गुमाएको छ र २०२४ को पहिलो १० दिनमा डलरको तुलनामा १।६ प्रतिशतले अवमूल्यन भएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ११ : १४ बजे