७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले वृद्धि




कोहलपुर बाँके वैशाख ३- : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य वृद्धि गरेको छ।

आज बसेको निगम सञ्चालक समितिको बैठकले भारतबाट बढेर आएकाले मूल्य समायोजन गरी ३ रुपैयाँ बढाइएको जनाइएको छ। मंगलवार विहान १ बजे बाट लागू हुने गरी उक्त मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ४ : २७ बजे