६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

अष्ट्रेलियामा बिदेशी विद्यार्थीले अब दुई हप्तामा ४८ घण्टा काम गर्न पाउने

अष्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थीहरूले *दुई हप्तामा ४८ घण्टा काम गर्न पाउने भएका छन् । उनीहरुको अध्ययनपछिको भिसा अवधि पनि बढ्ने भएको छ । शिक्षा मन्त्रालयको नयाँ नीति अनुसार दुई हप्ताको २० घण्टा कामको सिलिङ बढाउँदै ४८ घण्टा पुर्याइएको शिक्षा मन्त्रालयको वेबसाइटमा उल्लेख छ । यो नियम जुलाई १ बाट प्रारम्भ हुनेछ । यस्तै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले…