७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा रोहित पौडेल आउट



काठमाडौं फागुन २२। कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेल आउट भएका छन् ।

२३ रन जोड्दा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् ।

उनले आसिफसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका छन् । टस जितेर पहिले नेपालले पहिले ब्याटिङ गरिरहेका हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ६ : ४३ बजे