८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

आईसीसी च्याम्पियन्स ट्रफीका लागि भारतीय टोली पाकिस्तान जाने सम्भावना कम

एजेन्सी असार २७, सन् २०२५ को आईसीसी च्याम्पियन्स ट्रफीका लागि भारतीय क्रिकेट टोली पाकिस्तान जाने सम्भावना कम देखिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० ले च्याम्पियन्स ट्रफी संयुक्त अरब इमिरेट्स ९यूएई० को दुबई या श्रीलङ्कामा गराउनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० लाई आग्रह गर्ने भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । बीसीसीआईले आईसीसी प्रतियोगिताका…