९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

सुनिल खड्कालाई कमेडी च्याम्पियनको तेस्रो संस्करणको उपाधि

काठमाण्डौ असार १६ – कमेडी च्याम्पियनको तेस्रो संस्करणको उपाधि काठमाण्डौका सुनिल खड्काले जितेका छन् । हिजो भएको फाइनल प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै खड्का च्याम्पियनु बनेका हुन् । विजेता घोषित भएसँगै उनले नगद २५ लाख रुपैयाँसहित उपहार प्राप्त गरेका छन् । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले फस्ट रनरअप र…