६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024
अन्तराष्ट्रिय

दिपेशको ह्याट्रिकसँगै नेपाल यू–१९ क्रिकेट विश्वकपमा

developer

  • २१ फाल्गुन २०७९, आइतबार

दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेरसमूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।

१९२ रजको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो ।