६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

एक जनाको गोली लागेर, अर्काको भागदौडमा मृत्यु भएको प्रहरीको भनाइ



काठमाडौँ पुस १३- प्रहरीले राजधानीको बालकुमारीमा भएको घटनामा एक जनाको गोली लागेर र अर्काको भागदौडमा मृत्यु भएको जनाएको छ ।
ललितपुर प्रहरीले शुक्रबार विज्ञप्ति जारी गर्दै अछामका वीरेन्द्र शाहको गोली लागेर र दैलेखका सुजन राउतको भागदौडमा मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ४ : ०६ बजे