७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बाजुरामा भूकम्प गयो



काठमाण्डौ फागुन २८, – बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अघि बेलुका ४ बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो ।

पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १ : ०३ बजे