७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

४५२ प्याकेट चुरोट बरामद



कोहलपुर बाँके वैशाख ९- नेपालबाट अवैध रूपमा भारत तर्फ लैजाँदै गरेको चुरोट प्रहरीले बरामद गरेको छ । नेपालगन्ज १५ जमुनाह स्थित अबैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलिले ४५२ प्याकेट खुकुरी चुरोट अन्दाजी मुल्य रु, ५६,०४८।– ९छपन्न हजार अड्चालिस रुपैया० बराबरको फेला पारी ढुवानीमा संलग्न २ जना पक्राउ गरेको छ ।

मानिस सहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  १ : ०० बजे