२ जेठ बाँके , जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल हेटौंडा सरुवा भएका छन् । सरकारले ६० जना सहसचिवको एकैपटक सरुवा गर्ने क्रममा प्रजिअ पोखरेललाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेटौडा, मकवानपुर सरुवा गरेको हो । उनले त्यहाँ प्रदेश सचिवको जिम्मेवारी सम्हाल्नेछन्।
२ जेष्ठ २०८१, बुधबार
0
Shares