कोहलपु बाँके फागुन २८। आज ग्याल्पो ल्होछार पर्व देशभर सावैजनिक विदा दिईएको छ । यो पर्व आज शेर्पा जाति र देशको उत्तरी भेगमा बस्ने समुदायले नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम गरि मनाउँदै छन् ।
ग्याल्पो ल्होछार पर्वमा शेर्पा समुदायले गाउँघर सफा राख्दै विभिन्न परिकार मिलेर खाने गर्दछन् ।
सरकारले आजका दिन देशभर सार्वजनिक बिदा पनि दिएको छ।