७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

संगठन बनाउन देशदौरामा कमल थापा




बाँके चैत २०- संगठनलाई बलियो बनाउन देश दैरानमा लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताउनु भएको छ । बाँकेको कोहलपुरमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

मुलुकको हित र सुरक्षा हुन नसक्ने भन्दै थापाले हिन्दु राष्ट्र कायम बनाएर छाड्ने दाबी समेत गर्नु भएको छ ।

संगठनको वर्तमान परिस्थिति, विगतका कमजोरी र अगामी दिनमा संगठनलाई चुस्त बनाउन लागिपर्न राप्रपाका अध्यक्ष थापाले बताउनु भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ३ : ४९ बजे