७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बाँकेका प्रमुख जिल्ला अधिकारी पोख्रेल हेटौडा सरुवा




२ जेठ बाँके , जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल हेटौंडा सरुवा भएका छन् । सरकारले ६० जना सहसचिवको एकैपटक सरुवा गर्ने क्रममा प्रजिअ पोखरेललाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेटौडा, मकवानपुर सरुवा गरेको हो । उनले त्यहाँ प्रदेश सचिवको जिम्मेवारी सम्हाल्नेछन्।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ९ : २० बजे