७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको अन्तिम टी–२० क्रिकेट प्रतियोगिता आज हुँदै



एजेन्सी जेठ १३ – दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट प्रतियोगिता आज हुँदैछ । खेल राति पौने १ बजे वेस्ट इन्डिजको किंग्स्टनमा शुरु हुनेछ ।

तीन खेलको शृङ्खला वेस्ट इन्डिजले यसअघि नै जितिसकेको छ । दक्षिण अफ्रिका आज सान्त्वना जितको खोजीमा छ । वेस्ट इन्डिज जितेमा भने शृङखला क्लिन स्वीप गर्नेछ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  १२ : १७ बजे