८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

रेडियो तथा टेलिभिजनको स्वतःरद्द भएका इजाजतपत्र वा अनुमतिपत्र नवीकरणका लागि विभागको आग्रह

काठमाण्डौ चैत ३, — सूचना तथा प्रसारण विभागले रेडियो तथा टेलिभिजनको स्वतःरद्द भएका इजाजतपत्र वा अनुमतिपत्र नवीकरणका लागि आग्रह गरेको छ । गएको फागुन २१ मा प्रकाशित सूचनाअनुसार राष्ट्रिय प्रसारण नियमावली २०५२ को १२ औं संशोधनबाट मूल नियमावलीको नियम १६ मा संशोधन भएअनुसार इजाजतपत्र वा अनुमतिपत्र नवीकरण नगरेका आफैँले कार्यक्रम उत्पादन गरी भू–सतही, भू–उपग्रह वा…