८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

आज सुनको भाउ दुई सय रुपैयाँले बढ्यो, चाँदीकाे घट्याे

कोहलपुर बाँके पुस ११- सुनको भाउ आज ताेलामा दुई सय रुपैयाँ बढेको छ । सुनको भाउ आज ताेलाकाे एक लाख २० हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ भने ताेलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको…