६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

आज सुनको भाउ दुई सय रुपैयाँले बढ्यो, चाँदीकाे घट्याे




कोहलपुर बाँके पुस ११- सुनको भाउ आज ताेलामा दुई सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज ताेलाकाे एक लाख २० हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ भने ताेलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महास‌ङ्घले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ७ : १७ बजे