क्रिकेटर सन्दीप लामिछानेलाई विदेशमा क्रिकेट खेल्न जान अनुमति दिने आदेशमा सर्वोच्च अदालतका न्यायाधीशले आफुखुशी हेरफेर गरेको खुलेको छ ।
सोमबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएको थियो ।