७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

घरमा आगलागी हुँदा भारतको उत्तर प्रदेशमा एकै परिवारका पाँच जनाको ज्यान गयो




एजेन्सी माघ १५, भारतको उत्तर प्रदेशको बरेलीमा आगलागीमा परि एकै परिवारका पाँच जनाको ज्यान गएको छ।

बरेलीको एउटा घरमा हिजो भएको आगलागीमा परि अजय कुमार, श्रीमती अनिता र उनीहरुका तीन जना छोराछोरीको ज्यान गएको हो।

घरमा बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अुमान गरिएको बीबीसी हिन्दीले जनाएको छ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ८ : २१ बजे