७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

दाङको सिमानामा राष्ट्रिय झन्डा



दाङ, फागुन १ । दाङको गढवा गाउँपालिका ८ कोइलाबासस्थित नेपाल भारत सिमानामा सोमबार दाङ जिल्ला सुरक्षा समितिको आयोजनामा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, सशस्त्र प्रहरी,नेपाल प्रहरी,एसएसबीको सहभागितामा नेपालको राष्ट्रिय झन्डा राखिँदै छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ४ : २३ बजे