७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

धारीलो हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या



कोहलपुर बाँके चैत १३, – धारीलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या हत्या गरेका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका हुन् ।

कोहलपुर १४ पर्वतिपुर स्थित हेम्पाईप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी ४ घर भएका वर्ष २२ का अनिल विकले श्रीमती शुसिला सुनारको हत्या गरेका हुन् ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको र चेकजांच गरी आइसिजी गर्दा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेको प्रहरीले जनाएको छ।

श्रीमान अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिइसकेको छ। शवलाई शव गृहमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नगरपालिका वडा नम्बर १४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

कोहलपुर १४ पर्वतिपुर स्थित हेम्पाईप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी ४ घर भएका वर्ष २२ का अनिल विकले श्रीमती शुसिला सुनारको हत्या गरेका हुन् ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको र चेकजांच गरी आइसिजी गर्दा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेको प्रहरीले जनाएको छ।

श्रीमान अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिइसकेको छ। शवलाई शव गृहमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : ५४ बजे