७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

चट्याङ लागेर बालिकाको मृत्यु



दैलेख चैत २७— दैलेखको भैरवी गाउँपालिका ६ तोरीमूलस्थित चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया बालिका शर्मिला कँडेल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । एक्कासी परेको चट्याङले शर्मिला गम्भीर घाइने भएकी भिइ्न ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागी प्रदेश अस्पताल सुर्खेततर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  २ : ०७ बजे