७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बाँकेमा दुई पुरुषको शव फेला



कोहलपुर बाँके वैशाख १३,- नेपालगन्जमा दुई जना पुरुषको शव फेला परेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ धम्बोझीस्थित खजुरा सडकखण्डको नालीमा बुधबार ति शव फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले नाली

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ९ : ११ बजे