७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

असार ३ गते सार्वजनिक बिदा



काठमाण्डौ जेठ ३२, – सरकारले असार ३ गते सोमवार सार्वजनिक बिदा दिने भएको छ । बक्र ईद ९उल–अजहा० का अवसरमा सरकारले सोमवार सार्वजनिक बिदा दिएको हो ।

२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार असार ३ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  १२ : ४६ बजे