६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

९५ प्रतिशत नेपाली आधारभूत खानेपानीको पहुँचमा

काठमाण्डौ चैत ९, – पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्व पानी दिवस मनाइँदैछ । ‘शान्ति र समृद्विका लागि पानी’ भन्ने मूल नाराका साथ विभिन्न सङ्कल्प तथा जनचेतनामूलक कार्यक्रम गरिँदैछ । प्राणी जगतका लागि हावापछिको दोस्रो महत्त्वपूर्ण तत्त्व पानीलाई मानिन्छ । पानीको महत्त्व र संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित…