६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

आज आदिकवि भानुभक्त आचार्यको दुई सय ११ औँ जन्मजयन्ती मनाइँदै

काठमाण्डौ असार २९, – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । संस्कृत भाषामा लेखिएको रामायणलाई भानुभक्तले भावानुवाद गर्नुभएको थियो । रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको…